नेपालीहरुको दोस्रो ठूलो पर्वको रुपमा रहेको तिहारकाे रमझमले गाउँ शहरलाई छाेइसकेको छ । उज्यालो बत्तीको चाडको रुपमा रहेको दीपावलीलाई घरघरमा स्वागत गर्न थालिएको छ ।
शहरमा ठूलाठूला सपिङ मलदेखि व्यक्तिगत घरहरुमा विद्युतीय बत्तीले झकिझकाउ पारिएको छ । मधेस प्रदेशको राजधानीमा शुभ दिपावलीको भव्य स्वागत गरिएको छ । त्यस्तै, जनकपुरको चोकहरुमा पनि तिहारलाई हर्षौल्लासका साथ स्वागत गरिएको छ ।
प्रतिक्रिया