वीरगञ्ज महा नगरपालीका को वडा नं १७ अलौ मा अहिले यो समस्या झन् बढी भयेको छ। बिजली भयेको बेला एनसेलको नेटवर्क हुने र बिजली गए बितिकै नेटवर्क पनि बिजली सँगै जाने गरेको छ।
एनसेलको नेटवर्क रेन्ज कम भएको कारण वा ठाउँ ठाउँ मा टावर जडान भयेको ठाउँमा बिजली गएपछि ब्याकअप (जेनरेटर) सुविधा न भएको कारण ले यस्तो समस्या भयेको पनि बुझ्न सकिन्छ।
डाटा (data) प्याक खरिद गरी नेट चलाउँदा MB काटने तर काम केही नगर्ने जस्ता समस्या अगाडी आएको छ। यस समस्या काे समाधान प्रति एनसेल कम्पनी काे ध्यान जान अति आवश्यक देखिनछ।
प्रतिक्रिया