प्रतिनिधि सभा सदसय सुन्दर साह कानुले घरदैलो मा



वीरगञ्ज १६ कार्तिक ।  प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुन्दर साह कानुले घरदैलो अभियानलाई निरन्तरता दिएका छन् ।
पर्साको क्षेत्र नम्बर (१ ) बाट नेपाल लोक लोकतांत्रिक पार्टी प्रतिनिधि सभा सदस्यका उम्मेदवार कानु ले आज वाडा नं ८ गहवा मा भेटघाट गरेका छन् ।
मंगलवार गहवा वडा नम्बर ८ र विभिन्न टोलका नेपाल लोकतांत्रिक पार्टीले सयुँक्त रुपमा घरदैलो गरेको हो । घरदैलोका क्रममा लोकतांत्रिक पार्टी उम्मेदवारलाई जिताउन कानु ले आग्रह गरेका छन् ।

प्रतिक्रिया




Top