राप्रपा नेपालको बार्षिकोत्सव वीरगंजमा‌ वीरगंजमा मनाइयो


 

बिरगंज टुडे,

वीरगञ्ज।राप्रपा नेपाल पर्सा ले श्री ५ त्रिभुवन जयन्ती, प्रजातन्त्र दिवस तथा राप्रपा नेपालको बार्षिक उत्सव एक कार्यक्रमका बिच मनाइएको छ।

वीरगञ्ज स्थित पार्टी कार्यालयमा आयोजना गरिएको श्री ५ त्रिभुवन जयन्ती, प्रजातन्त्र दिवस तथा राप्रपा नेपालको बार्षिक उत्सव कार्यक्रममा बोल्दै राप्रपा नेपाल केन्द्रिय कार्य सम्पादन समितिका सदस्य शम्भु प्रसाद चौरसियाले भने ५ त्रिभुवनले देसमा प्रजातन्त्र स्थापित गर्न २०७ सालमा ज्यान र गउिको बाजि लगाएर जनताको आन्दोलनलाई सहयो पुर्याएकोमा उहा प्रति राप्रपा नेपालको तर्फवाट बाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं र आजैको दिन बडामहारानी कोमल राज्य लक्ष्मी देवी साहको‌ जन्मोत्सव समेत परेकोले उहा प्रति पनि शु स्वास्थ्य र दृघायुको कामना गर्दै राजा सहितको प्रजातन्त्र स्थापना‌ गराउन अज बढि सक्रिय भएर काम गर्न पार्टिका कार्यकर्ताहरु लाइ आग्रह गर्नु भएको थियो साथै राप्रपा नेपालको बार्षिकोत्सवको शुभकामना व्यक्त गर्नु भएको थियो।

त्यसतै पार्टी का केन्द्रिय सदस्य केदार गौलिले भने प्रजातन्त्र लयाउने राजा नै हुन पार्टीहरु होइन। राजा भनेको जहिले पनि राजा नै हुन बताए। पार्टीहरुको यहाँ कामै छैन खुसिराजिले सता राजा लाइ बुझाए हुन्छ बताए‌।

राप्रपा नेपाल पर्साका अध्यक्ष नरेस साह कानुले भने पार्टीका केन्द्रिय अध्यक्ष कमल थापाले पार्टी हित बिपरित पहिलाको लयमा लागे हामि शिवकार गर्ने छैन र पार्टी लाइ बलियो बनाउनको निम्ति पार्टी अध्यक्षले पहिला गर्नु भएको गल्ति लाइ सुधार गर्न आग्रह गर्नु भयो तथा पार्टी लाइ कसरि बलियो बानउन सकिन्छ त्यस तर्फ जोडतोडले अगाडि बढन आग्रह गर्नु भएको थियो।

बार्षिकोत्सव कार्यक्रममा पार्टी का सह-महामन्त्री अजय पौडेल, केन्द्रिय सदस्य केदार गौली, पार्टीका जिल्ला सचिव पवन प्रसाद साह, दिलिप गुप्ता लगायतले आफ्नो मन्तव्य ब्यत्क गरेका थिए।

बार्षिकोत्सव कार्यक्रम राप्रपा नेपाल पर्साका अध्यक्ष नरेस साह कानुको अध्यक्षतामा तथा पार्टी का केन्द्रिय कार्य सम्पादन समितिका सदस्य शम्भु प्रसाद चौरसियाको प्रमुख अतिथिमा भएको कार्यक्रममा पार्टीका सह महा मन्त्री अजय पौडेल, केन्द्रिय सदस्य केदार गौली, पार्टी का जिल्ला सचिव पवन प्रसाद साह, दिलिप गुप्ता, सदस्यहरु दिप नारायण यादव,बिजय पासवान, शिवनारायण यादव ,अमरहुेन पवरिया लगायतका ब्यत्किहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया




Top