वीरगन्ज टुडे
पुर्ब युवराजधिराज पारस साह प्रति तथा राजा राजपरिवार प्रति आलक्षणात्मक शब्द प्रयोग गर्ने प्रति नेपाल राष्ट्रबाद संघ केन्द्रिय कार्यलय वीरगंज पर्सा ले प्रेस विज्ञप्ति मार्फत घोर आपत्ति जनाएको छ।
राजा राजपरिवार प्रति आस्था बढदै गइरहेको अवस्थामा देशमा रहेका उग्रबादी गतिबिधि मचाउने उग्रबाद ब्यत्किहरुले पुर्ब श्री ५ युवराजाधिराज पारस प्रति आलक्षणातमक शब्द प्रयोग गर्ने दुससाहस गरेको प्रति घोर भर्षणा गरेको छ। साथै राजा राजपरिवार प्रति औला ठमयाउनेको हात काटि दिने जनकलाल शाह द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। देवता बोल्दैन तर भक्त चुपलागेर बस्दैन: यो शब्द संकेत मात्र बझनुपर्नेहो नेपाल राष्ट्रबाद संघ केन्द्रिय अध्यक्ष जनकलाल शाह द्वारा हस्ताक्षरित जारि प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।
प्रतिक्रिया