वीरगन्ज टुडे,
रौतहटको धार्मिक तथा ऐतिहासिकस्थल शिवनगर महादेव मन्दिरमा सवन चौथो सोमवारीको अवसरमा दर्शनार्थीको घुुँईचो समेत गरुडा नगरपालिका नगर प्रमुख कन्थमनी जैसवाल , वडा न५अध्यक्ष बिनोध जैसवाल लापरवाही , भ्रष्ट नियत र नचनिया बजनियामा व्यस्त रहेका छन । दिउँसोसम्म महादेव मन्दिरमा २०लाख भन्दा बढि भक्तजनले दर्शन गरेको ईलाका प्रहरी कार्यालय शिवनगरले बताए ।
भक्तजनहरूको लागि कुनै पनि सुविधा नरहेको मेयर कण्ठमुनि जसवाल र सोहीवाडाको वडा अध्यक्ष बिनोद जसवालले दोसाला ओड्ने कार्य मात्र गरेको छन् ।भक्तजनहरूको खाने पानीको र गुम्ती सर्पी नगरपालिकामा रहेपनी सेवा सुबिधा दिन नसके हो । मेयर जैसवाल , वडा अध्यक्ष जैसवाल दुबै जना नचनिया बजनियाहरुमा १ लाख दिएका छ्न । सिवमन्दिरमा भक्तजनहरूका लागि पानी खानको लागी एउटा कल पनि नरहेको श्रद्धालुहरु कठिनाइ सामना ,बीस लाख बढि भक्तजन दर्शनको लागि आउने आयोजक मेला समितिको अनुुमान रहेको छ । मेला सुुरक्षाका लागि बाक्लो सुुरक्षाकर्मीहरुको ब्यवस्था न मिलाईएको र जनप्रतिनिधिहरुको लापरवाही पाइएका छन । सुुरक्षार्थ जिल्लाभरबाट १०० जना भन्दा बढी नेपाल प्रहरी जनशक्ति परिचालन गरीएको जिल्ला प्रहरी प्रमुख एसपीले जानकारी दिए ।
यो मन्दिरमा प्रत्येक आईतवार , सोमबार ,नियमित जल चढाए कुुष्ट रोग निको हुने,छोराछोरी हुने र सवन सोमबारी श्रीपञ्चमी तथा महा शिवरात्रीमा शिवनगर महादेव स्थानमा धतुर , बेलपत्र ,भेन्टा चढाएमा छाला रोग मानिने मुुसो स्वत हराउने गरेको मुुख्य पुुजारी कृष्णदेव गिरीले जानकारी दिए । श्रीपञ्चमी र महा शिवरात्रीको अवसरमा शिवनगरमा ,नेपालका सर्लाही,पर्सा,बारा,सिरहा , सप्तरी , महतरी रौतहटका साथै सीमावर्ती भारत बाट भक्तजनहरु जाने गर्दछन् ।
प्रतिक्रिया