नेपाल प्रहरी र ससस्त्रा प्रहरीले सम्पूर्ण नाका हरुमा तस्करी पूर्ण रूपले बंद गरने र यस्ता गतिविधि गर्ने लाई नियंत्राणमा लीन ठाडो निर्देशन दिए पनी तस्करिमा कड़ाई भएको देख़िदैन
अहिले दिनमा सुनसान देखिने छपकाइया घाट नाका रतिको समयमा पोकाको पोका कपड़ा, हार्डवेयर,काजू,खजूर जस्ता बस्तु को रतभरि तस्करी हने गरेको छ
याता अलौ नाकाको बिभिन मीडियामा पटकपटक समाचार प्रकाशित भई रहदा पनी अलौ नाकामा तस्करी नियंत्रण गर्न सकिएको छैन
अलौ नाका बाट दैनिक रुपमा बटर, काजू , कपड़ा, कोसमेटिक सामान, चाइनीज़ लहसुन, छोकड़ा जस्ता बस्तको दैनिक तस्करी हूदई आएको छ
त्यसतै गरी अलौ नाका बाट इंजनको गेयर बक्स, स्टेरिंग, स्प्रिंग पाटा, स्पेयर पार्ट्स हरूको तस्करी हुदई आएको छ। छपकाइया अलौ कोनिया बरवा बाट हने तस्कारिको सामान बाज़ार सम पर्याऊँन रानीघाट को छेत्र भएरइ जानू पर्दछ
यी नाका हरूँ बाट छूटने तस्करिको सामान रानीघाट चौकी हुदई जाने भएकोले चौकी का असई नंदलाल बैठाले यो सम्पूर्ण तस्कर हरू संग महीनावारी लिने गरेका छन। अलौ नाका र छपकैया नाका बाट निसकेको तस्कारिको समानको पलपलको खबर पाइराखन आफ़नो क़ेहि व्यक्ति प्रहरी चौकी सिर्सियामा मा राख़ेका छन। प्रहरी चौकी सिर्सियामा सागर यादव र संतोष यादव लाई राखेक़ा छन।
अलौ नाका बाट अनिल बैजू , राकेश , ओमप्रकास, धीरज, तारकेश्वर, राज कुमार , मुखिया , बिनय, भिखारी तथा छपकैया नाकाबाट डाबा, ख़लीफ़ा, इरशाद रहेक़ा छन।
प्रतिक्रिया