रास्वपा द्वारा संगठन बिस्तार


राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तार छ । बारा जिल्लाको सुवर्ण गाउपालिका र आर्दर्श कोट्वाल गाउपालिकामा संगठन बिस्तार गरेको । बारा जिल्लाका जिल्ला अध्यक्ष केदार प्रसाद तेलिको अध्यक्षतामा १०० जना भन्दा बढि राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएका छन ।

जस अनुसार सुवर्ण गाउपालिकामा ११ जना समलित कार्य समिती बनाइएको छ । समितिको सभापति अशोक कुमार यादव , उपसभापतिमा सुगन्धी यादव , सचिवमा प्रसाद यादव कोषाध्यक्ष , बालेश्वर बैठा , सदस्यहरुमा रुपेश शर्मा , भुलावन साह कलवार , अजय साह, संगिता राय , मेथी राय हजाम , प्रभा देवि लिला देबि यादव रहेका छ । त्यस्तै सदस्यमा फुला देबि राम रहेका छन ।

प्रतिक्रिया




Top