Birgunj Today
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य
    • सुरक्षा/अपराध

वैदेशिक अध्ययन: सात महिनामै विदेशियो ६४ अर्ब १५ करोड


काठमाडौँ | चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरुले ठूलो धनराशी विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड बराबर पुगेको छ । सेवा खाताअन्तर्गत भ्रमण व्यय १० दशमलव छ प्रतिशतले वृद्धि भई रु एक खर्ब १५ अर्ब ८८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड रहेको हो । बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु एक खर्ब चार अर्ब ७५ करोड रहेकामा शिक्षातर्फको व्यय रु ६६ अर्ब ६४ करोड थियो ।

सो अवधिमा खुद सेवा आय रु ५० अर्ब २२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु ३६ अर्ब ३८ करोडले घाटामा थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय सात दशमलव सात प्रतिशतले वृद्धि भई रु ४९ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ४५ अर्ब ६८ करोड थियो ।


प्रतिक्रिया




  • ताजा समाचार
  • वीरगञ्जमा खानेपानी संकट समाधानका लागि मन्त्री प्रदीप यादवद्वारा स्थलगत अवलोकन

  • वीरगंज-१० का वडा अध्यक्ष प्रत्यासि गुप्ताको पहलमा सखुवा प्रसौनी गा.पा.बाट वीरगंजमा बारुण यन्त्रमार्फत निःशुल्क पानी वितरण सुरु

  • राजेशमान सिंहको नेतृत्वमा वीरगन्ज प्यासा — खानेपानीको समस्या भाषणमै सीमित, समाधान शून्य

  • वीरगञ्जमा एसईई नतिजाले सामुदायिक विद्यालयको कमजोर अवस्था उजागर, शिक्षा सुधारका नारामा प्रश्नचिन्ह

  • “लकडाउनको बेला नरपिशाचजस्तै व्यवहार”

  • फुलवारी टोलमा लागू औषध गाजा बरामद, थप अनुसन्धान जारी

सम्बन्धित समाचार

वीरगञ्जमा खानेपानी संकट समाधानका लागि मन्त्री प्रदीप यादवद्वारा स्थलगत अवलोकन

वीरगंज-१० का वडा अध्यक्ष प्रत्यासि गुप्ताको पहलमा सखुवा प्रसौनी गा.पा.बाट वीरगंजमा बारुण यन्त्रमार्फत निःशुल्क पानी वितरण सुरु

वीरगञ्जमा एसईई नतिजाले सामुदायिक विद्यालयको कमजोर अवस्था उजागर, शिक्षा सुधारका नारामा प्रश्नचिन्ह

“लकडाउनको बेला नरपिशाचजस्तै व्यवहार”


 

सुचना विभाग दर्ता न: ४४३२-२०८०/२०८१

बीरगंज टुडे अनलाइन डटकम
ठेगाना : बिरगंज -१०,   (मधेश प्रदेश)
फोन नं.: +९७७-९८५५०१३३४३,
इमेल : [email protected]

हाम्रो टीम

संचालक :  आनन्द प्रसाद कानु                                                          सम्पर्क नं: +९७७-९८१४२५४७९९
प्र-सम्पादक :     सुमेश्वर साह                                           सम्पर्क नं: +९७७-९८४५२५७८८८

Pages

  • डेंगु, मलेरिया , कालाजार, जिका, नियन्त्रण बारे वीरगन्जमा अभिमुखिकरणको आयोजना

© 2025 | Birgunj Today | All Rights Reserved | Privacy Policy

Powered By: Pro-Tech

Top